Logo

नेपाल आइडलको चौथो सिजन आजदेखि सुरु



काठमाडौं, मंसिर २३। गायन रियालिटी शो ‘नेपाल आइडल’को चौथो सिजन आजदेखि सुरु हुँदैछ । एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको यो शो आज राति ८ः३० बजेदेखि सुरु हुन लागेको हो । नेपाल आइडल’ ४ आसिफ शाह र रेश्मा घिमिरेले होस्ट गर्दैछन् ।

वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, सुगम पोखरेल र सिवानी मोक्तानले जजको भूमिका निर्वाह गर्ने छन्। अवको करिब चार महिनापछि नेपालले चौथो नेपाल आइडल पाउनेछ। आइडल सिजन ४ को मुख्य प्रायोजक कोका–कोला रहेको छ ।



प्रतिक्रिया दिनुहोस्