Logo

नरहरि आचार्यको ‘जिवनको पाठशाला’ सम्झना र सम्बन्ध सार्वजनिक (फोटोफिचर)



काठमाडौं, २३ मंसिर । नेपाली काँग्रेसका नेता नरहरि आचार्यको ‘जिवनको पाठशाला सम्झना र सम्बन्ध’ सार्वजनिक भएको छ ।

आज (बिहिबार) काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पुस्तक सार्वजनिक एवं अन्तरसंवाद गरिएको थियो ।

कार्यक्रममा विश्लेषक सिके लाल, आचार्यकी पत्नि लगायतको सहभागिता रहेको थियो । तस्विरः मुकुन्द कालीकोटे

 



प्रतिक्रिया दिनुहोस्