Logo

इजरायलमा आतंककारीहरुले अपहरण गरेका २० प्रहरीको उद्धार



२४ मङ्सिर: इजरायलमा आतंककारीहरुले अपहरण गरेका २० जना प्रहरीको उद्धार गरिएको छ । प्राप्त समाचारमा हालै एक प्रहरी चौकीमा आक्रमण गरेर ती प्रहरीलाई अपहरण गरिएको थियो ।हातहतियारसहित आएका ती अपहरणकारीले अपहरण गरी लगेका ती प्रहरीलाई त्यहाँको संयुक्त सुरक्षा टोलीले अपहरण मुक्त गरेको बताएको छ ।

त्यहाँको बनियादी भन्ने स्थानमा रहेको प्रहरी स्टेसनमा आक्रमण गरेर पक्राउ गरी लगेका ती प्रहरीलाई नाइजेरियाको सेनासहितको टोलीले अपहरणबाट मुक्त गरेको त्यहाँको सेनाले जनाएको छ ।यहाँको बोको हराम समूहले समय समयमा सुरक्षाकर्मीहरुलाई समेत अपहरण गरेर लाने गरेको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot