Logo

गोकुल बाँस्कोटाले गरे देउवाले जित्ने टिप्पणी



काठमाडौं, २४ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचित हुने टिप्पणी गरेका छन् । उनले काँग्रेसको महाधिवेशन फेरि एकपटक देउवा ऊर्जासाथ समापन हुने संकेत देखिएको टिप्पणी गरेका हुन् ।

बाँस्कोटले ट्वीट गर्दै लेखेका छन्ः फेरि एक पटक देउवा उर्जासाथ कांग्रेस महाधिवेशन समापन हुने संकेत देखियो-भृकुटीमण्डप वरपर सुन्दा।



प्रतिक्रिया दिनुहोस्

Screenshot