Logo

विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको प्यानलमा, महामन्त्रीमा उम्मेद्धवारी दर्ता गर्दै



काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेद्धवारी दर्ता गर्दैछन्। उनी महामन्त्रीमा उम्मेद्धवारी दर्ता गर्न राष्ट्रियसभा गृह पुगिसकेका छन् ।

उनले सभापतिमा उम्मेद्धवारी दर्ता गराएका प्रकाशमान सिंहको प्यानलबाट उम्मेद्धवारी दर्ता गराउने भएका हुन् । उनले आफूले सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेद्धवारी दिन लागेको संािक्षप्त प्रतिक्रिया ऋषि धमलालाई दिए ।

https://www.facebook.com/RishiDhamalaOfficial/videos/295968839109667



प्रतिक्रिया दिनुहोस्

Screenshot