Logo

लोसपा प्रदेश २ को अध्यक्षमा जीतेन्द्र सोनल मनोनित



काठमाडौँ, २५ मङ्सिर। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ को अध्यक्षमा जीतेन्द्र सोनल मनोनित भएका छन् । पार्टीका अध्यक्ष महन्थ ठाकुरले सोनललाई प्रदेश २ को अध्यक्षमा मनोनित गरेका हुन् । सोनल प्रदेश २ संसदीय दलका नेता पनि हुन् ।

ठाकुरनिकट रहेकै कारण जसपा विभाजन अघि नै सोनललाई भौतिक पूर्वाधार विकास मन्त्री पदबाट मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्