Logo

देउवा सरकार ढल्ने निधिको ठोकुवा



काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार ढल्ने ठोकुवा गरेका छन् । उनले काँग्रेसको महाधिवेशनलगत्तै देउवा सत्तामा नरहने ठोकुवा गरेका हुन् ।

आज भृकुटीमण्डपमा पत्रकारको प्रश्नमा निधिले भने,‘काँग्रेसको महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तन हुन्छ ।’ काँग्रेसभित्रबाट वा पाँच दलको कुनै नेता प्रधानमन्त्री हुने ठोकुवा गरे ।

निधिले देउवा फेरि सभापति नबन्ने भन्दै दोस्रो चरणमा चुनाव हार्ने बताए ।



प्रतिक्रिया दिनुहोस्