Logo

लमजुङ केन्द्रविन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प



काठमाडौं, मंसिर २७ । लमजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ । सोमबार बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३ दशमलव ६ म्याग्नेच्युटको उक्त कम्पन्न १२ वैशाख २०७२ कै रहेको जनाईएको छ । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महशुस गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot