काँग्रेस नेतृत्वका लागि मतदान सुरु


काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी छ । पहिलो मत पाका नेता कुलबहादुर गुरुङले खसाले ।

काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि मत खसालेका छन् ।