Logo

कांग्रेस १४औं महाधिवेशन : मतदानस्थलमा उम्मेद्धवारका प्रचार सामाग्री छरपस्ट (फोटोफिचर)



काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा आज नयाँ नेतृत्व चयन गर्नको लागि मतदान जारी छ । अहिलेसम्म २ हजारभन्दा बढि मत खसिसकेको जनाईएको छ।

निर्वाचन समितिले आज राति ९ बजेसम्मको लागि मतदानको समय तय गरेको छ। मतदानस्थलमा भने उम्मेद्धवारको प्रचार–प्रसार सामाग्रीले भरिभराउ छन् । जता टेक्यो त्यतै प्रचार सामाग्री मात्रै भेटिएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम  



प्रतिक्रिया दिनुहोस्