काँग्रेस सभापतिको मतगणना अपडेटः देउवा २८८, कोइराला २१२


काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसको सभापतिको मतगणनामा शेरबहादुर देउवाले २८८ मत ल्याउँदा डा. शेखर कोइरालाले २१२ मत ल्याएका छन् ।

प्रकाशमान सिंहले ४२, विमलेन्द्र निधिले ३९ र कल्याण गुरुङले ४ मत प्राप्त गरेका छन् ।

शेरबहादुर देउवा– २८८
डा. शेखर कोइराला–२१२
प्रकाशमान सिंह–४२
विमलेन्द्र निधि–३९
कल्याण गुरुङ–४