Logo

सभापतिमा शेखर कोइरालालाई मत माग्दै गगन थापा



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता गगन कुमार थापाले पार्टीको सभापतिको लागि अहिले जारी दोस्रो चरणको निर्वाचनमा डा. शेखर कोइरालालाई मत मागिरहेका छन् ।

थापा आँफले सामाजिक सञ्जालमार्फत ‘पार्टी रुपान्तरणको लागि सभापतिमा डा. शेखर कोइरालालाई मत माग्दै राष्ट्रियसभा गृहमा हामी’ भनेर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्