Logo

कांग्रेस सभापति चयनको लागि दोस्रो चरणको निर्वाचन सम्पन्न, आजै राति १० बजेबाट मतगणना सुरु गरिने



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति चयनको लागि दोस्रो चरणको मतदान सकिएको छ । दोस्रो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ ।

पहिलो चरणमा कसैले पनि बहमुत ल्याउन नसकेपछि दोस्रो चरणमा निर्वाचन भएको हो ।  मतदान भर्खरै सकिएको जनाईएको छ । मतगणना भने राति १० बजेबाट सुरु हुने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्