Logo

दुई सय ८४ शाखा अधिकृत माग



काठमाडौं, मंसिर २९ । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) लागि दरखास्त माग गरेको छ ।

आयोगले विज्ञापन सार्वजनि गर्दैै सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानून र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी दुई सय ८४ सिटका लागि आवेदन माग गरेको छ ।

आवेदनको दरखास्त दिने अन्तिम समय पुस २० सम्म तोएिको छ । विलम्ब शुल्क तिरेर पुस २७ सम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot