Logo

सिलवाललाई राखेप सदस्यसचिवमा पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं, २९ मंसिर । रमेश कुमार सिलवाललाई राष्ट्रिय खेलकुद परिषद्(राखेप) को सदस्य सचिवमा पुनर्वहाली गर्न सर्वोच्च अदालते अन्तरिम आदेश दिएको छ ।

बुधबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले सिलवाललाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको हो । अवैधानिकरुपमा आफुलाई भन्दै हटाइएको सिलवालले सर्वोच्चमा रिट हालेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot