Logo

को हुन् धनराज गुरुङ ?



काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसको उपसभापतिमा निर्वाचित धनराज गुरुङ विद्यार्थी राजनीतिबाट आएका हुन् । नेविसंघको राजनीतिबाट अगाडि बढेका उनी लामो समय कोइराला परिवारसँग नजिक रहे ।

पछिल्लो समय रामचन्द्र पौडेलसँग धनराजको निकटता रह्यो । पार्टीमा सिद्धान्तको राजनीतिमा जोड दिने उनी लागेको कुरा प्रष्ट बोल्ने स्वभावका छन् ।

धनराज स्याङ्जाका हुन् । उनले प्रत्यक्ष निर्वाचन भने लडेका छैनन् ।

काँग्रेस उपसभापतिमा विजयी हुँदा ७ उम्मेदवारमध्ये दोस्रो बढी मत प्राप्त गर्न सफल भए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot