Logo

आज १ सय ८४ संक्रमित थप, २ सय निको



काठमाडौं, १ पुस। आज नेपालमा कोरोना भाइरसका १ सय ८४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार १ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै,आज २ सय ६७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ८ हजार ८३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट १ सय ६० र एन्टिजेन विधिबाट ४० संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्