Logo

एमसीसी यथावत् अनुमोदनकाल लागि संसद्मा पेश गर्नु राष्ट्र र जनताप्रति गद्दारी हुनेछ : भीम रावल



काठमाडौं, १ पुस । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावलले एमसीसी सम्झौता यथावत रुपमा अनुमोदनका लागि संसद्मा पेश गर्नु राष्ट्र र जनताप्रति गद्दारी हुने बताएका छन् । सामाजिक सञ्जालमार्फत रावलले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्–’एमसीसी सम्झौता यथावत् अनुमोदनका लागि संसदमा पेश गर्नु राष्ट्र र जनताप्रति गद्धारी हुनेछ ।सम्झौता संसदबाट अनुमोदन नै नभई कार्यान्वयन सम्झौता र जग्गा अधिग्रहण समेतका काम गर्ने, गराउनेबारे संसदीय छानबिन समिति गठन गरी संसदको विशेष अधिकार र कानुन उल्लङ्घन गर्नेहरूलाई कारवाई गर्नुपर्छ।’



प्रतिक्रिया दिनुहोस्