Logo

गाजा दह



बागलुङ, २ पुस: पर्यटकीय र सांस्कृतिक महत्व बोकेको बागलुङको जैमिनी नगरपालिका–३, दमेकस्थित गाजा दह । उक्त दह गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । दुई हजार ८०० मिटर उचाइमा अवस्थित गाजा दह पुग्न सदरमुकामदेखि २४ किमि यात्रा पार गर्नुपर्छ ।-तस्बिर : रामबहादुर थापा-रासस



प्रतिक्रिया दिनुहोस्