Logo

काँग्रेस सहमहामन्त्रीको खसआर्यतर्फ राठौरको अग्रता, चालिसेले पछ्याउँदै



काठमाडौं, २ पौष । नेपाली काँग्रेसको सहमहामन्त्रीमा खस आर्यतर्फ किशोर सिंह राठौर अगाडि छन् । १९९५ मतगणना हुँदा उनले ११०३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी देवराज चालिसेले ८४९ प्राप्त गरेका छन् ।

राठौर सभापति शेरबहादुर देउवा पक्षधर हुन् । चालिसे डा. शेखर कोइराला पक्षधर हुन् ।



प्रतिक्रिया दिनुहोस्