Logo

नवनिर्वाचित महामन्त्री शर्मा : जनआन्दोलनको घाइतेलाई भेट्दै



नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा दोस्रो जनआन्दोलनका घाइते काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का मुकेश कायस्थलाई शुक्रबार उनकै घरमा भेटघाटका क्रममा सम्मानस्वरुप नमस्कार गर्दै ।

लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते १५ वर्षीय मुकेशलाई बनेपाको तीन दोबाटोमा बाँया कञ्चटमा प्रहरीको गोली लागि गम्भीर घाइते भएका थिए । त्यस दिनदेखि उनको होस अझै खुल्न सकेको छैन भने बाँया हात राम्रोसँग चल्दैन । गोलीको घाउ निको भए पनि मुकेशको टाउकामा गहिरो खाल्डो छ ।-तस्वीर : राजकुमार पराजुली-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot