Logo

इराकी कुर्दिस्तान बाढीमा परी आठ जनाको मृत्यु



अर्बिल, इराक, २ पुस: उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रको राजधानी एरबिलमा मुसलधारे वर्षाका कारण आएको बाढीमा शुक्रबार आठ जनाको मृत्यु भएको प्रान्तीय गभर्नर ओमिद खोश्नाउले जानकारी दिएका छन् ।

“बिहान ४:०० बजे शुरु भएको बाढीले महिला र बालबालिका सहित आठ जनाको मृत्यु भएको” उनले एएफपीलाई बताएका छन् ।-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्