Logo

कांग्रेस पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्रीमा कोइराला समुहका बद्री पाण्डे निर्वाचित



काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको सहमहामन्त्रीमा बद्री पाण्डे विजयी भएका छन् । पाण्डे कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

डा. शेखर कोइरालातर्फका उम्मेदवार बद्री पाण्डेले २४११ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी जीवनबहादुर शाहीले २१३३ मत प्राप्त गरेका छन् । शाही संस्थापन तर्फका हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot