Logo

आज २ सय ९० संक्रमित थप



काठमाडौं, ६ पुस। आज नेपालमा कोरोना भाइरसका २ सय ९० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २६ हजार २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै,आज २ सय ३२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ९ हजार ३ सय ८७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १७ हजार ८९ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्