Logo

उपत्यकामा थपिए आज १४६ संक्रमित



काठमाडौँ, ६ पुस । पछिल्लो २४ घन्टामा आज देशभर २ सय ९० कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १ सय ४६ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा ९० , ललितपुरमा ३८ र भक्तपुरमा १८ संक्रमित थपिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्