Logo

खुमबहादुर खड्का पत्नी शिला भारी मतले कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित



काठमाडौं, ७ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेता खुमबहादुर खड्काकी पत्नी शिला शर्मा खड्का भारी मतले केन्द्रीय सदस्यमा निर्वाचित भएका छिन् । खड्का कांग्रेसको लुम्बिनी महिला केन्द्रीय सदस्यमा २६७३ मत प्राप्त गरी विजयी भएकी हुन् ।

खड्काले १२१० मते प्रतिद्धन्द्धीलाई पछि पार्दै निर्वाचित भएकी हुन् । उनकी प्रतिस्पर्धी रीता सेनले १४६३ मत प्राप्त गरेकी छिन् ।

उनका छोरा अनुराग खड्का पनि राजनीतिमा सक्रिय छिन् । अनुराग कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot