प्रतिनिधिसभाको बैठक सूरु, एमालेको अवरोध कायमै (LIVE)


काठमाडौं, ७ पुस । प्रतिनिधिसभाको बेठक सुरु भएको छ । अहिले दिउँसो १ बजेबाट सुरु भएको बैठकमा नेकपा (एमाले)ले आफ्नो विरोध कायमै राखेको छ ।