Logo

मनाङमा चिसो बढेसँगै खोला नालाको पानी हिउँमा परिणत



मनाङ, ७ पुस । मनाङमा चिसो बढेसँगै अधिकांस खोला नालाका पानी हिउँमा परिणत भएको छ । सदरमुकाम चामे आसपासका पानीको मुहानमा हिउँ जम्मेपछि पिउने पानी समेत पाउन कठिन भएको छ । यहाँको दैनिक तापक्रम माइनस १५ डिग्रीदेखि २० डिग्री सम्म पुग्ने गरेको छ । तस्वीरः नवीन लामिछाने÷रासस

 



प्रतिक्रिया दिनुहोस्