Logo

न्याय सेवा आयोगको बैठक स्थगित्



काठमाडौं, ७ पुस । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज दिउँसो ३ बजे बस्नेगरि बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित् भएको छ ।

न्याय परिषद सचिवालयका सहसचिव एवं प्रवक्ता मानबहादुर कार्कीले जारी गरेको विज्ञप्तीअनुसार लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेको कारण आजको बैठक स्थगित गरिएको हो ।

 

 



प्रतिक्रिया दिनुहोस्