Logo

कैलालीको टीकापुरस्थित बैंकमा सामाजिक सुरक्षा भत्ता लिनेको भिड



भजनी , ८ पुस: कैलालीको टीकापुरस्थित नेपाल बैंकमा सामाजिक सुरक्षा भत्ता लिन लामबद्ध ज्येष्ठ नागरिक । स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि निकै समस्या भएको ज्येष्ठ नागरिक बताउँछन् ।- तस्बिरः झलनाथ खनाल-रासस



प्रतिक्रिया दिनुहोस्