Logo

क्रिसमसको अवसरमा सज्जिएको ह्वाइट हाउस(फोटोफिचर)



एजेन्सी, ८ पुस । इसाई धर्माबलम्बीहरुको महान चाँड क्रिसमस निजिकिँदै जाँदा ह्वाइट हाउसलाई धुमधामका साथ सज्जाइएको छ । विश्व नै कोरोनाको त्रास भोगिरहँदा यसपाली ह्वाइट हाउसले कोरोनालाई ध्यानमा राखि क्रिसमस मनाउने भएको हो ।

कोरोनाले विक्राल बनेको विश्वलाई ह्वाइट हाउसले क्रिसमसको शुभकामना दिएको छ । र, क्रिसमसले सबैको जीवनमा खुशी र माया ल्याउने आशा गरेको छ । क्रिसमसको अवसर पारेर अमेरिकी राजदूतावस नेपालले सम्पूर्णलाई शुभकामना दिएको छ । राजदूतावसले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिएको हो ।



प्रतिक्रिया दिनुहोस्