Logo

पेले अस्पतालबाट डिस्चार्ज



एजेन्सी, ९ पुस। पेटको ट्युमरको नियमित उपचारका लागि अस्पताल भर्ना भएका ब्राजिलियन फुटबल स्टार पेले डिस्चार्ज भएका छन् । परिवारसँग क्रिसमस मनाउन भन्दै ८१ वर्षीय पेलेले अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

पेलेको गत सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया भएको थिए । पेले दुई सातअघि पुन: साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना भएका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्