Logo

एसएसपी सुशिलकुमार यादव सरकारी निवासभित्रै मृत्त भेटिए



काठमाडौं, ९ पुस । नेपाल प्रहरीका एसएसपी सुशील यादव आफ्नै सरकारी निवासभित्र मृत फेला परेका छन् ।

शुक्रबार बिहान यादव आफ्नै निवासमा मृत्त भेटिएको जनाईएको छ ।

उनी संघीय प्रहरी इकाइ कार्यालय लुम्बिनीका प्रमुख थिए ।

उनको निधनबारे भने अहिलेसम्म कारण खुलेको छैन् ।



प्रतिक्रिया दिनुहोस्