Logo

कांग्रेस केन्द्रीय समिति बैठक सकियो



काठमाडौँ, १० पुस। नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । १४औं महाधिवेशनबाट नवनिर्वाचित नयाँ कार्यसमितिको बैठक करिब १५ मिनेट बसेको थियो ।

बैठकले पार्टीको महाधिवेशनलाई सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिएको छ । त्यस्तै बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने र निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot