Logo

नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच एकीकरण (फोटोफिचर)



काठमाडौं, १३ पुष । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकीकरण भएको छ । राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो ।

अहिले एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले उत्पादनमा समय खर्चिएर आफूलाई अनुशासनमा बाँध्न सक्नुपर्ने बताए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्