Logo

भारतको उत्तराखण्ड केन्द्रबिन्दु भएर गएको भूकम्प धक्काले सुदूर पाहाडमा कम्पन्न



काठमाडौं, पुस १५ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। गए राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले डडेल्धुरा, बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो।

चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भने भारतमा रहेको छ। भारतको उत्तराखण्ड प्रदेशको खाडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो। भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot