हत्या अभियोगमा पक्राउ परेका रावत सार्वजनिक


खलङ्गा, १६ पुसः जुम्लाको चन्दननाथ नगरपालिका –१ कुलालबाडा सडक नजिकै रहेको ओडारमा बस्दै आएका स्थानीय चेतबहादुर कुलालको हत्याको अभियोगमा पक्राउ परेका रानागाँउका २० वर्षीय रत्न रावतलाई सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय जुम्ला । कुलाललाई यही पुस १३ गते मृत अवस्था फेला पारिएको थियो ।-तस्बिर : विजय रावत/रासस