Logo

जनमत पार्टीका ८ कार्यकर्ता रिहा



काठमाडौँ, १७ पुस। सप्तरीबाट पक्राउ परेका डा.सीके राउत नेतृत्वका जनमत पार्टीको १४ मध्ये ८ जना कार्यकर्ता रिहा भएका छन् । पार्टीले आह्वान गरेको अनिश्चितकालको बन्दलाई सफल पार्न सडकमा प्रदर्शन गरिरहेका नेता र कार्यकर्तालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको थियो । अनुसन्धानपछि ८ जनालाई छाडिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यद्यपि ६ जनामाथि अझै अनुसन्धान भइरहेको जनाएको छ। जनमत पार्टीका सप्तरी जिल्ला संयोजक किसान मण्डल, सचिव थानेश्वर साहसहितका छन्।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot