Logo

वामदेव दम्पत्तिद्धारा नयाँ वर्ष २०२२ र नेपाली टोपी दिवसको शुभकामना



काठमाडौं, १७ पुष । पार्टी एकता अभियानका संयोजक तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले पत्नी तुलासा थापासहित अंग्रेजी नयाँ वर्ष सन् २०२२ र नेपाली टोपी दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

गौतमले सामाजिक सञ्जाल फेशबुकमार्फत तस्विर सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्-“अङ्ग्रेजी नयाँ वर्ष सन 2022 र नेपाली टोपी दिवसको हार्दिक शुभकामना ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot