Logo

क्याट्रिनासहित यी कलाकारले गरे २०२१ मा विवाह



एजेन्सी, १८ पुस । गत वर्ष (२०२१) साल केही कलाकारहरुको लागि विशेष भएको छ । केही कलाकारहरु त विवाह बन्धनमा पनि बाधिएका छन् । कसैले सामान्य तरिकाले त कसैले तामझामको साथमा नयाँ जीवनको सुरुवात गरेका छन् । २०२१ मा सबैभन्दा चर्चित विवाह वरुण धवन र क्याट्रिना कैफ–विक्कीको भएको छ ।

वरुण धवन–नताशा दलाल–२५ जनवरी २०२१

शिल्पा राव–रितेश कृष्णन–२५ जनवरी २०२१

दिया मिर्जा–वैभव रेखी–१५ फरवरी २०२१

एवलिन शर्मा–तुषान–१५ मे २०२१

यामी गौतम–आदित्य धर–४ जुन २०२१

राजकुमार राव–पत्रलेखा –१५ नोभेम्बर २०२१

पुजा बनर्जी–कुणाल वर्मा–१६ नोभेम्बर २०२१

क्याट्रिना कैफ–विक्की कौशल–९ डिसेम्बर २०२१

अंकित लोखंडे–विक्की जैन–१४ डिसेम्बर २०२१

 

 



प्रतिक्रिया दिनुहोस्