इंग्लिस प्रिमियर लिगको नतिजा


लन्डन, १९ पुस: आइतबारको इङ्लिस प्रिमियर लिगको नतिजा निम्नानुसार छ ।

ब्रेन्टफोर्ड २ एस्टन भिल्ला १

चेल्सी २ लिभरपुल २

एभर्टन २ ब्राइटन ३

लिड्स ३ बर्नले १

Photo: Agency