Logo

आमरण अनसन स्थगित गरेपछि रुबी खानले गरिन् पत्रकार सम्मेलन



काठमाडौं, २१ पुस । ४१ दिनदेखि न्याय माग्दै काठमाडौंको माइतिघरमा आमरण अनसन बसेकी अधिकारकर्मी रुबी खानले अनसन तोडेकी छिन् । मंगलबार सरकारसँग चार बुँदे सहमति भएपछि रुबीले बुधबार पत्रकार सम्मेलन गरेर अनसन स्थगित गरेको जानकारी दिएकी हुुन् ।

खान र गृहमन्त्रालयबीच चार बुंदे सहमति भएको छ । बाँकेकी निर्मला कुर्माीको अपहरण तथा शरीर बन्धक तथा नकुन्नी देवीको हत्या कर्तव्य ज्यानसम्बन्धि कसुरको अनुसन्धान अब सिआईबीले गर्ने भएको छ ।

Photo Source: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot