Logo

शेखर कोइराला समूहको बैठक सुरु



काठमाडौं, २१ पुष । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पराजित नेता डा. शेखर कोइराला समूहको नेताहरुको बैठक सुरु भएको छ ।

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न र १४ औं महाधिवेशनको समीक्षा गर्न भन्दै कोइरालाले आज आफू पक्षधर नेताहरुको बैठक बोलाएका हुन । बैठकम प्रायः सबै नेताहरु पुगिसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्