Logo

फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम नभएको डब्लूएचओ को भनाई



एजेन्सी, २१ पुस । पछिल्लो समय फ्रान्समा देखिएको कोभिडको नयाँ भेरियन्टको जोखिम नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । ओमिक्रोन भेरियन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको डब्लूएचओका अधिकारीले बताएका हुुन् ।

फ्रान्समा भेटिएको नयाँ भेरियन्ट अन्य भेरियन्टको तुलनामा बढी जोखिम नभएको डब्लूएचओका अधिकारीहरुको भनाई छ । फ्रान्समा फेला परेको भनिएको भाइरसलाई आइएचयु नाम दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot