काठमाडौं, २२ पुस । त्रिभुवन विमानस्थलदेखि त्रिपुरेश्वर सम्म यात्रा गर्ने क्रममा बा २ ज ३८३७ नम्बरको भाडाकारमा PHONE 11 मोडलको छुटेको मोबाईल फोन फेला पारी ट्राफिक प्रहरी महाशाखाले सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
नेहारिका रिजालले दिएको लिखित निवेदनका आधारमा खोजतलास शाखाको सकृयतामा मोबाईल फोन फेला पारी महानगरीय शाखाले रिजाललाई बुधबार मोवाइल हस्तान्तरण गरेको हो ।




प्रतिक्रिया