Logo

प्रधानमन्त्री देउवाको सचिवालयले भन्यो : प्रधानमन्त्रीको भारत भ्रमण स्थगित भयो



काठमाडौं, २२ पुष । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ।

बढ्दो कोरोना संक्रमणका कारण ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएपछि प्रधानमन्त्रीको भ्रमण स्थगित गरिएको प्रधानमन्त्री देउवाका प्रमुख स्वकिय सचिव भानु देउवाले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । file photo



प्रतिक्रिया दिनुहोस्