Logo

पछिल्लो २४ घण्टामा ५४० जनामा कोरोना संक्रमण



काठमाडौं, २२ पुस । नेपालमा पछिल्लो २४ घण्टामा ५४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १ जनाको मृत्यु भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २७१ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३१ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्