Logo

एमाले जिल्ला अधिवेशन आज, प्रदेश अधिवेशन माघ ८ मा



काठमाडौं, पुस २३ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ७७ वटै जिल्ला अधिवेशन आज हुदै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयबाट अधिवेशनको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

आज बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन कार्यक्रम रहेको ।

मौसमका कारण केही हिमाली जिल्लामा भने पछि अधिवेशन हुनसक्ने एमालेले जनाएको छ । एमालेको प्रदेश अधिवेशन आगामी ८ माघमा हुने तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्