Logo

प्रचण्डलाई कोरोना संक्रमण



काठमाडौं, २४ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण देखिएको छ । उनलाई कोरोना संक्रमण देखिएको सचिवालयले जानकारी दिएको छ ।

प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुकी परीक्षण गर्दा संक्रमण देखिएको जनाइएको छ । उनी केही दिन आइशोलेशनमा रहने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्