Logo

राउटे बस्तीमा मन्त्री झाक्री



कर्णाली, २४ पुस: सुर्खेतको सिम्ता गाउँपालिका-४ कालीखोलास्थित राउटे बस्ती निरीक्षण गर्दै सहरी विकासमन्त्री रामकुमारी झाक्री । अस्थायी आवासको प्रस्ताव लिएर प्राविधिक टोलीसहित मन्त्री झाक्री राउटे बस्ती पुगेकी हुन् ।-तस्बिर : प्रकाश अधिकारी, रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot